Rule 22
स्रोत उपयोग गरे बापत बुझाउनु पर्ने शुल्क
अनुमतिपत्र प्राप्त व्यक्तिले स्रोतको उपयोग गरे बापत प्रत्येक वर्ष नेपाल सरकारलाई पा“च हजार रुपैया“ शुल्क बुझाउनु पर्नेछ ।